Visit Lumbini 2012
Select Language English Spanish German French Chinese Japanese Russian
  • Welcome Nepal
    Mountain Of Nepal
  • Welcome Nepal
    Adventure Activities Ultra-Aircraft
  • Welcome Nepal
    Swoyambhunath Temple
  • Welcome Nepal
    Mountaineering In Nepal
  • Welcome Nepal
    Gaijatra

Press Releases

View All »

National & International Mountaineers Felicitated & Honored as Goodwill Ambassadors


Goodwill Ambassador Program

Seventeen international and five Nepali mountaineers were felicitated by the Ministry of Culture, Tourism & Civil Aviation (MoCTCA) and Nepal Tourism Board (NTB), at a program on June 26, 2015, at Nepal Tourism Board. The international mountaineers were recognized as Goodwill Ambassadors of Nepal and Honorary Public Relations Representatives (HPRR) […]

Read More »

पर्यटन पुनरुत्थानका लागि पोखरा घोषणापत्र २०७२

यही २०७२ बैशाख १२ गतेगोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई आएको महाविनाशकारी भुकम्प र त्यस पछिका पराकम्पनले पु¥याएको जनधनको क्षति,सिर्जना गरेको त्रासदी र त्यसबाट देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्रमा परेको असरका बारेमा समीक्षा र मूल्याङ्ककन गर्दै आउँदा दिनमा पर्यटन उद्योगको सुचारु, पुनरुत्थान, र गतिशिलताका लागि व्यवस्थापिका संसद विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको समन्वय र सहकार्यमा व्यवस्थापिका संसदका सम्माननीय सभामुख श्री सुवास चन्द्र नेम्वाङ्गको प्रमुख आतिथ्यता, माननीय अर्थ मन्त्री डा. रामशरण महत र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री कृपासुर शेर्पाको आतिथ्यता, विकास समितिका माननीय सांसद तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संस्कृति र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा आयोजित पर्यटन क्षेत्रको उत्थान, विकास एवम् प्रवद्र्धनमा गरिनु पर्ने सुधार विषयक कार्यशाला गोष्ठीको अन्तमा हामी सम्पुर्ण सहभागीहरूले यो “पर्यटन पुनरुत्थानका लागि पोखरा घोषणापत्र २०७२” जारी गरेका छौं । यसको कार्यान्वयनमा आफ्नो वुुुद्धि, विवेक र समय उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

Read More »

Notices

View All »
Tourism and Archaeological Heritage Recovery Fund